सरकारी स्कूटरको अगाडि–पछाडि छुट्टा–छुट्टै नम्बर प्लेट!
जिल्लाको एउटा सरकारी स्कूटरको अगाडि र पछाडि फरक–फरक नम्बरको नम्बर प्लेट राखिएको पाइएको छ । जिल्लाको रुन्टिगढी गाउँपालिकाले केही दिनअघि मात्र खरिद गरेर ल्याएको एउटा स्कूटरको अगाडि रा १ ब १३६८ र पछाडि रा १ ब १३६७ नम्बर लेखिएको पाइएको हो । जिल्लाको होलेरीस्थित प्रहरीका अनुसार सवारी चालक अनुमति–पत्र नभएको कर्मचारीले स्कूटर चलाउदै गरेको अवस्थामा […]
Continue Reading