मध्यरातमा बुहारीसंग ३ युवा र” क्सी खाएर बसे, विहान बुहारी हराइन्: दुई दिन पछि सासु पनि मृ’ त फेला (भिडियो हेर्नुस्)

भिडियो

मध्यरातमा बुहारी अ ‘प ;ह र ण परिन्, बुहारी माथि घ;टना भएको दुई दिन पछि फेरी उनकै सासु मृ त फेला परेको घटनाले गुल्मीमा सार्वजनिक भएको छ । सासु बुहारी र १६ महिनाको बच्चा भएको घरमा तीन जना युवक प्रवेश गर्छन ।

उनीहरुले बुहारीसंग बसेर र क्सी आए । उनीहरुले आफै लिएर आएका थिए । बुहारीले म विवाह हुनुभन्दा पहिला खान्थे, विवाह भएपछि श्रीमानले के भन्नुहोला भन्ने सोचेर खाएकी थिइन । म खान्छु है भनेर बुहारीले सासुसंग अनुमति मागेको उनका ससुराले बताएका छन् ।

बुहारी र तिन जना युवक बसेर र क्सी खान्छन् अनि १६ महिनाको नाती र हजुरआमालाई एउटा कोठामा राखेर तँ बोलिस भने मा रि दिन्छु भनेर चेतावनी दिन्छन् । अर्को दिन ति दिन जना बुहारीलाई लिएर कहाँ गए अहिले सम्म खुलेको छैन ।

बुहारी कहाँ हराइन् भन्दै सम्झना बोहराका घर र माइती पक्षले उनको खोजी थाले । प्रहरीलाई उनीहरुले उजुरी दिए । प्रहरीले सम्झनाको खोजी गरिरहेकै थियो त्यती बेलामै सासु झु ण्डि एको अवस्थामा मृ त फेला परेकी थिइन् ।

उनी प्रहरीकहाँ उजुरी दिएर फर्किएपछि तँलाई जे पनि गर्न सक्छौं भनेर मलाई ध म्की दिए भनेर सासुले भनेको गाउँले बताएका छन् । घटना हुनु अघि उनले श्रीमानलाई फोन गरेर मलाई तम्घासमा प्रहरीले बोलाएको छ अब जाने हो भनेर सुनाएकी थिइन् ।

तर सम्झनाका श्रीमान नेत्रलाई पनि यस्तो घटना होला भन्ने कल्पना गरेका थिएनन् । सानो तिनो विवाद त सबैको श्रीमान श्रीमतीबीच हुन्थ्यो । तर त्यस्तो ठूलो विवाद केही भएको थिएन । सम्झनाले कसैलाई थाहा नदिएर ग र्भ प तन पनि गराएको पनि खुलेको छ ।

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *