जेठाजुले आफ्नै कान्छी बुहारी भगाएपछि खैलाबैला

भिडियो

काठमाडौं:नेपालमा आजकल हरेक दिन नराम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह त्या कहिले आ त्म ह त्या कहिले चोरी त कहिले लुटपाट ।संकटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै

नसकिने घिनलाग्दो घटना घटेको छ । श्रीमान १५ दिन कतै काम गर्न जादा एक परिवारमा जेठाजुले बुहारी भगाएका छन्। धर्म चाहार नाम गरेका पिडितयुवा मिडियामा आएर आफ्नो श्रीमती दाइले भगाएको भन्दै आफ्नो गुनासो पोखेका छन् । बलात्कार गरेको आरोपमा ८ बर्ष जेल बसेर आएका माइला

दाजुले आफ्नी श्रीमती लिएर १४ दिन अगाडी बाट बेपत्ता भएको जनाएका छन् । उनले प्रहरी कार्यालयमा उजुरी दिएका छन् तर अहिले सम्म उनकी श्रीमतीर दाइ फेला नपरेपछि उनि मिडियामा आएका हुन् ।आखि के हो त वास्तविक घटना ? तल भिडियोमा सबै जानकारी हेर्नुहोला । यो समाचारको अन्त्यमा राखिएको छ

यो पनि पद्नुहोस;-बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलीफा सगरमाथा आरोहणका लागी बहराइनी टोलिको नेतृत्व गर्दै सोमबार नेपाल आइपुगेका छन् । उनीदुई हजार डोज कोरोना भाइरसविरुद्धको खोप लिएर नेपाल आएपछि विवादमा मुछिएका छन् । औषधि व्यवस्था विभागले बराइनका राजकुमारलाई

भाइरसविरुद्धको खोप ल्याउने अनुमति नदिइएको भए पनि उनले खोप ल्याएपछि चेकजाँच सुरु गरेको जानकारी दिएको छ । विभागका अनुसार खोप ल्याउनपूर्व स्वीकृती आवश्यक पर्छ । उता, लण्डनस्थित बहराइनको दूतावासले राजकुमार मोहम्मदलाई औषधि ल्याउने अनुमति दिइएको भएपनि आशंकाका

कारण उनीमाथि चेकजाँच सुरु भएको बताएको छ । नेपालस्थित बहराइको दूताबासका अनुसार राजकुमार मोहम्मदले ल्याएको उक्त खोप गोरखा जिल्लाकोचुमनुरबी गाउँमा वितरण गरिनेछ । राजकुमार मोहम्मदको भ्रमण व्यवस्थापक सेभेन समिट्स ट्रेकका प्रवक्ता थानेश्वर गुरागाईँले नेपाली सञ्चारमाध्यमलाई

उक्त टोली सात दिनको क्वारेन्टिन बसाइपछि गोरखा जाने र त्यहाँ खोप वितरण गरेपछि सगरमाथा आरोहणका लागि जाने योजना रहेको बताएका छन् ।कसरी भित्रियो खोप ?

नेपालमा दुई हजार डोज कोरोनाको खोप विनाअनुमति राजकुमार मोहम्मदले कसरी भित्र्याए भन्ने विषयलाई लिएर छलफल सुरु भएको विभागलेजानकारी दिएको छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले भने, “हामीलाई बहराइनका राजकुमार दुई हजार डोज कोरोना खोप लिएर आएका छन्भन्ने जानकारी आएको छ । यसको विषयमा हामीले छलफल सुरु गरेका छौँ ।” विभागका प्रवक्ता केसीका अनुसार नेपालमा कुनै पनि औषधि ल्याउनका

सरकारको अनुमति लिन जरुरी छ । सरकारलाई औषधि सही तरिकाले भण्डारण भएको समेत जानकारी दिन आवश्यक हुन्छ । नेपालमा माघ २६ गतेदेखिकोरोनाविरुद्धको खोप कार्यक्रम सुरु भएको छ । प्राथमिकताका आधारमा खोप लगाउने कार्यक्रम अन्तरगत हाल ६५ वर्ष उमेरसमूह माथिका व्यक्तिहरुले खोप लगाइरहेका छन् ।हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *