श्रीमानको साथीले ‘सम्बन्ध’ राख्न खोजेपछि उनले एकान्तमा बोलाइन् त्यसपछि जे भयो (भिडियोसहित)

भिडियो

एजेन्सी- हिजोआज समाजमा घट्ने हरेक प्रकारको वि-कृतिलाई सोसल मिडिया युजरसले आफ्नो भिडियोको माध्यमबाट उजागर गर्ने गरि रहेका छन् । जुन अहिलेको निकै नै जल्दो बल्दो भिडियोको रुपमा छितोछरितो संसारभरी नै सबैको हातहातमा भएको मोबाईलको माध्यमद्धारा पुग्ने गरेको छ ।

विगत ८ महिनादेखि शारी-रिक र मा-नसिक शो’ष’ण गर्दै आईरहेका रहेछन् । जुन कुरा श्रीमतीले श्रीमानलाई सुनाउँदा श्रीमानले विश्वास नै नगरेका………भिडियो हेर्न तल क्लिक गर्नुहोस्…..

जस्मा हाम्रै आँखा अगाडी घटी रहेका तर हामीलाई विश्वास नै नलाग्ने घट-नाहरु समावेश गरिएका हुन्छन् । सोसल मिडिया युजरसले बनाएका यस प्रकारका भिडियोले सबैलाई एउटा सकारात्मक कुराको सन्देश दिईरहेको हुन्छ । साथै यस्ता भिडियोहरुबाट हामी पुर्व सचेत रहने मौका पाईरेका हुन्छौं ।

यस्तै एउटा घटना भारतको दिल्लीमा घटेको छ । जहाँ सानैदेखिसंगै खेलेर हुर्किएका साथीले आफ्नै श्रीमतीलाई विगत ८ महिनादेखि शारी-रिक र मा-नसिक शो’ष’ण गर्दै आईरहेका रहेछन् । जुन कुरा श्रीमतीले श्रीमानलाई सुनाउँदा श्रीमानले विश्वास नै नगरेका रहेछन् ।

श्रीमतीले आफुलाई श्रीमान अफिस गएको बेला आएर शरी-रका संवे-दनशील अं-गहरुमा छुने गरेको कुरा सुनाउँदा पनि श्रीमानले नपत्याएको हुनाले उनीमाथि साथीको त्यो घि-नलाग्दो व्यवहारले अझैं प्राथमिकता पाउँदै गएको रहेछ ।

त्यस्तो व्यवहार गरेको कुरा श्रीमानलाई सुनाउँदा पनि श्रीमानले विश्वास नगरिदिने त्यो एउटा समस्या त छदैं थियो साथसाथै प्रदिपले त्यही कुरको फाईदा उठाएर

भारतको देहेरादुनबाट नविनसंग बिबाह गरेर दिल्लीमा आएकी अवन्तिकाको विबाह भएको १ वर्ष भएको रहेछ । शुरुको २ महिनासम्म त नविनको साथी प्रदिपले उनकी नविनकी श्रीमती अवन्तिकालाई निकै नै सम्मान जनक व्यवहार देखाएका रहेछन् । तर जब २ महिना बित्यो त्यसपछि भने नविन घरमा नभएको मौका छोपेर प्रदिप घरमा आउँदै अवन्तिकासंग अभद्र व्यवहार गर्दै जाने रहेछन् ।

श्रीमानले साथी भन्दापनि धेरै भाई मानेको व्यक्तिले नै आफुलाई त्यस्तो व्यवहार गरेको कुरा श्रीमानलाई सुनाउँदा पनि श्रीमानले विश्वास नगरिदिने त्यो एउटा समस्या त छदैं थियो साथसाथै प्रदिपले त्यही कुरको फाईदा उठाएर अवन्तिकालाई गर्दै आएको जुन व्यवहार थियो ।भिडियो हेर्न तल क्लिक गर्नुहोस्…..

सानैमा आमा बुवा गुमाएकी अवन्तिका आफ्नो काका काकीसंग हुर्किएकी रहिछन् । उनको नविनसंग विबाह पनि काका काकीले नै गरिदिएका रहेछन् । बुवा आमा नभएको हुनाले आफ्नो समस्या अवन्तिकाले काका काकीलाई भन्न नसकेको कुरा पनि भिडियोमा खुलाएकी छन् ।

श्रीमानले आफ्नो कुरामा विश्वास गरिदियोस् र आफ्नो आँखा खोलेर आफ्नो सानैदेखिको साथीको हरकतलाई बुझोस् भन्नकालागी अवन्तिकाले सोसल मिडिया युजरको म्यासेन्जर बक्समा आफुलाई श्रीमानको साथीले गर्दै आएको अभद्र व्यवहारको सबै कुरा टेक्स गरेपछि ती युजर नितिन मार्टिन र उनका साथीले अवन्तिकाको समस्यालाई समाधान गरेका छन् र अवन्तिकालाई साथी नभएको बेलामा सताउने प्रदिन नामको युवकलाई प्रहरी समक्ष बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *